कालापानी
कालापानी

लिपुलेक, कालापानी र लिम्पियाधुरा पुग्ने पुल निर्माणको उद्घाटन कार्यक्रम स्थगित

२०७७ असोज २ गते शुक्रवार

नेपालको कडा आपत्तिका बाबजुद अतिक्रमण गरेर लिपुलेक, कालापानी र लिम्पियाधुरा जाने सडकको निर्माण द्रुतगतिमा गरिरहेको भारतले निर्माण कार्य रोकेको छ। नक्सा र सडक विवादलाई लिएर नेपाल–भारतबीच सदियौंदेखिको सम्बन्ध बिग्रिएको थियो। शुक्रबार मानसरोवर जोड्ने सडक मार्गमा रहेका पुलहरूको उद्घाटन गर्ने कार्यलाई अन्तिम समय रक्षामन्त्री राजनाथ सिंहले