गंगादेव गाँउपालिका
गंगादेव गाँउपालिका

गंगादेबमा राष्ट्रिय दलित मूक्ति सङ्गगठनको भेला सम्पन्न

२०७७ फाल्गुन २० गते बिहिवार

नेपाल राष्ट्रिय दलित मुक्ति सङ्गठन गंगादेव गाउपालिका रोल्पाको गाउपालिका स्तरिय भेला गाउपालिका केन्द्र सानडाडामा सम्पन्न भएको छ। गाउकार्यपालिका सदस्य खुसल सिंह बिकको अध्यक्षतामा उक्त भेला सम्पन्न भएको हो। गाउपालिका स्तरिय भेलाले खुसल सिङ बिकको अध्यक्षतामा ३९ सदसिय गाउपालिका तदर्थ समिति गठन गरेको छ। तदर्थ समितिको