नतिजा
नतिजा

यसकारण हेर्न मिलेको छैन ज्योति लाइफको आईपीओको नतिजा

२०७७ चैत्र १३ गते शुक्रवार

ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडले आज (चैत्र १३ गते, शुक्रबार) साधारण सेयर (आईपीओ) बाँडफाँड गरेको छ । बाँडफाँड सम्पन्न भएपनि आइपिओको नजितालाई सिडिएस एण्ड क्लियरिङ लिमिटेड, मेरो सेयर सफ्टवेयर, मेरो सेयर एपमा अपलोड गर्न समय लाग्छ । त्यसैले रिजल्ट हेर्न लगानीकर्ताले ६ बजेसम्म कुर्नुपर्नेछ ।