नेपाल विद्यार्थी संघ गंगादेव गाउँपालिका रोल्पाको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सुशीलशरण वलीको अध्यक्षतामा २७ सदस्यीय गाउँ कार्यसमिति गठन गरेको हो । जसको उपाध्यक्षमा एन्जिसन क्षेत्री र शिव वलि, कोषाध्यक्ष बाल्मी परियार, सह कोषाध्यक्षमा सीता वलि, सचिवमा तुफान वलि र सह सचिव भुमिका